बालबालिकाको विषयमा विशेष योगदान पु¥याएको भन्दै पत्रकार न्यौपाने सम्मानित

काठमाडौँ । पत्रकार तथा लेखक दामोदर न्यौपाने सम्मानित भएका छन् । विश्व अटिजम अवारनेश दिवसको अवसर पारेर न्यौपानेलाई विशेष स्कुल तथा अपाङ पुनर्स्थापना केन्द्रले  सम्मान गरेको हो ।  स्कुलले अटिजम क्षेत्रमा सहियोग गर्नेहरूलाई सहयोग गरेको हो ।  न्यौपानेसँगै पत्रकार रामकला खड्का, दिपक समीर सहितलाई  राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले सम्मानित गरे । पत्रकार न्यौपानेले अटिजमका विषयमा उनको पुस्तक  कर्म: सिकाइमा गरिहिएको खाडलमा उठाएका छन् । अटिजमको बिषयमा पुस्तकमै उठाउने उनी पहिलो नेपाली लेखक हुन् । हरेक वर्ष यो दिवस अप्रिल ६ मा मनाइन्छ । 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला