प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ बाट

 प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ बाट

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतदेखि ३ दिने भारत भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको तीन दिने भारत भ्रमण कार्यतालिका सार्वजनिक गरेको हो ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ओलीको भ्रमण तय भएको परराष्ट्र मन्त्रालयले बताएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओली उत्तराखण्डमा रहेको गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा समेत सरिक हुनेछन् । ओली २५ चैतमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला