मिडियाको विश्वसनियता वढाऊ 

   मिडियाको विश्वसनियता वढाऊ 

चन्द्रदीप राई,काठमाडौं । नेपाली मिडियाको सङ्ख्या वढेपनि गुणस्तर वढन नसकेको टिप्पणी गरिएको छ । पछिल्ला दिनमा मिडिया निकै खुलेपनि तिनका समाचारप्रति जनविश्वास वढन नसकेको  वरिष्ठ पत्रकार हरिहर विरहीले दाबी गरे । 

नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय तिलगंगामा आयोजित कार्यक्रममा  विरहीले भने‘यदाकता ठूला मिडियाले पनि सत्य/तथ्य समाचार लुकाउने गरेको घटनाले पत्रकारिताको शाख वढाउँदैन् ।’ लोकतन्त्रमा मिडिया पारदर्शिता जरुरी भएको उनको भनाइ छ ।

कार्यक्रममा सभामुख कृष्णवहादुर महराले प्रेसको भूमिका फेरिएको भन्दै सत्य/तथ्य मिडियाबाट मात्र जनविश्वास आर्जन हुने बताए । कार्यक्रममा सूचना विभागका महानिर्देशक वीरवादुर राईले प्रेस समाजका विकृति÷विसङ्ति उजागर गर्न तत्पर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा महाराले महासंघका पूर्व सभापतिहरुलाई सम्मान गरेको थिए । सो अवसरमा महासंघको मुखपत्र ‘पत्रकारिता’को लोकार्पण गरिएको थियो ।  

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला