टोखामा चल्यो गोली, १ महिला घाइते

     टोखामा चल्यो गोली, १ महिला घाइते

काठमाडौं ५, पुस ।  राजधानीको टोखामा अज्ञात व्यक्तिले एकएक गोली चलाएपछि गोली लागेर एक महिला घाइते भएकी छिन्। गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ। घाइते महिलालाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएको छ। दुर्गा दुलाल नाम गरेकी महिला घाईते भएकी हुन्। उनको कोखामा दुई गोली लागेको र काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ।  गोली चलाउनेको खोजी भैरहेको छ। 

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिवेस लोहनीका अनुसार महाशाखाको टोलीसमेत घटनास्थलतर्फ गएको छ। गोली जंगलबाट चलाइएको र कसले किन चलायो भन्नेबारे छानबिन भइरहेको प्रहरीले बताएको छ । 

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला