वाम गठवन्धनले छेक्न सकेन् डा.नारायण खड्कालाई

  वाम गठवन्धनले छेक्न सकेन् डा.नारायण खड्कालाई

काठमाडौं, २५ मंसिर- उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा। नारायण खड्का विजयी भएका छन् ।

डा। खड्काले ३३ हजार १ सय ४२ मत पाएर विजयी भएका हुन् ।  उनका निकटम प्रतिस्पर्धी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीले ३२ हजार ५ सय ९४ मत पाएकी छिन् । खड्काले ५ सय ४८ मतको अन्तरले पराजित गरेका हुन् ।

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला