सञ्जयले ढाले वामदेव गौतमलाई

 सञ्जयले ढाले वामदेव गौतमलाई

बर्दिया २४ मंसिर, रोशन ज्ञवाली ।  निर्वाचनका लागि कम्युनिष्ट गठबन्धनका लागि सूत्रधारको भूमिका खेलेका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई ७७४ मतले हराउँदै सिचाइँ मन्त्री कांग्रेस नेता सञ्जय गौतम विजयी भएका छन् ।  बर्दिया क्षेत्र नम्बर १ बाट वामदेव वाम गठवन्धनबाट उम्मेदवार बनेका थिए । सञ्जयले ४४८२९ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी वामगठवन्धनको उम्मेदवार एमाले उपाध्यक्ष वामदेव गौतमले ४४०७६ मत प्राप्त गरेका छन् । दुबैको प्रतिशप्रर्धा रोचक थियो ।  विजयी कांग्रेस कार्यकर्ताले सदरमुकाम गुलरियामा विजयी र्याली आयोजना गरेका छन् ।  

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला