प्रधानमन्त्री देउवा छैटौं पटक निर्वाचित, प्रदेश सभामा एक जीत एक हार

प्रधानमन्त्री देउवा छैटौं पटक निर्वाचित, प्रदेश सभामा एक जीत एक हार

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा  छैटौं पटक निर्वाचित भएका छन् ।

डडेलधुराबाट निर्वाचित हुने क्रममा देउवाले आफ्ना निकटतम प्रतिद्वन्द्वी खगराज भट्टलाई हराएका हुन् । 

देउवाले २८ हजार ४४ मत प्राप्त गरे । भट्टले २१ हजार १ सय १५ मत मात्र ल्याए ।

प्रदेश सभा क्षेत्र नं. २ मा नेपाली काँग्रेसका उम्मेदवार कर्ण बहादुर मल्ल बामगठबन्धनका उम्मेदवार डा. तारा प्रसाद जोशी भन्दा ३५६ मत बढी ल्याई विजयी घोषित भएका छन् । 

मल्लले १३ हजार ४ सय १३ मत ल्याउँदा जोशीले १३ हजार ५७ मत ल्याए। 

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा भने काँग्रेस पराजित भएको छ। एमालेका पठन सिंह बोहोरा विजयी हुँदा काँग्रेसका रघुवर भट्ट पराजित भए। 

भट्टले ११ हजार ३ सय ९४ मत ल्याए भने बोहोराले १३ हजार ५ सय ६३ मत ल्याए। 

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला