बाजुरामा ठिक ५ बजे मतपेटिका खोलिने

        

बाजुरा २१, मसिंर । बाजुरामा बेलुकी ५ बजेबाट मतगणना हुने भएको छ । मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक सम्पन्न गरिसकेको छ भने गणक तथा गणनास्थालका सुरक्षा व्यवस्था मिलाइ सकिएको छ ।  

बाजुरामा पहिलो चरणको निर्वाचन मसिंर १० गते सम्मपन्न भएको थियो ।  मतगणना कसरी गर्ने भन्ने बिषयमा १० बजे देखि सर्वदलीय बैठक बसेको थियो ।  बैठकले जिल्ला समन्वय समितिको कार्यालयका ३ फाटँमा मतगणना गर्ने मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला