संखुवासभा मानेडाँडामा ४ जनामाथि खुकुरी प्रहार

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका – ७ को मानेडाँडामा ४ जना माथि खुकुरी प्रहार भएको छ । पहिलो चरणको निर्वाचनमा भोटको विषयलाई लिएर खुकुरी प्रहार गरेको समूहले नै फेरि आक्रमण गरेको हो । खुकुरी प्रहारबाट सुर्य बहादुर तामाङ, फुलमाया तामाङ र उनका छोरा घाइते भएका छन् ।

मंसीर ७ गते स्थानीय सन्तोष बस्नेतको नेतृत्वमा खुकुरी प्रहार भएको र मंगलबार साँझ पनि सोही समूहले मानेडाँडामा एकै परिवारका ३ जनालाई खुकुरी प्रहार गरी घाइते बनाएको छ ।  घाइतेहरुको अवस्था गम्भीर रहेको छ । प्रहरीको संरक्षणमा घटना भएको सथानीयले दाबी गरेका छन् । बस्नेत समूहलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गराउन खोजेपनि प्रहरीले संरक्षण गरेको स्थानीयवासीले जिकीर गरेका छन् ।

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला