निर्वाचनको तयारी पूरा : आयोग

 

काठमाडौ  १९,मंसिर, निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको आगामी बिहिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ
राजधानीको कान्तिपथस्थित आयोग सभाहलमा बिहान आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा अयोधी प्रसाद यादवले दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो । निर्वाचनका लागि जिल्लाका सम्पूर्ण मतदान अधिकृत मतदान स्थलमा पुगिसकेको प्रमुख आयुक्त यादवले बताउनुभयो । बिहिबार हुने निर्वाचनका लागि मतदान केन्द्रको व्यवस्था, मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अभियानलाई पनि संगै अघि बढाइएको आयोगले जनाएको छ ।
मतदान हुने ४५ जिल्लामा सरकारले सुरक्षा व्यवस्था कडा पारेको भन्दै ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई प्रमुख आयुक्त यादवले आग्रह गर्नुभयो । यसैबीच निर्वाचन आयोगले मतदान सम्पन्न भएको १ हप्ता भित्र प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गर्नेगरी जनशक्तिको व्यवस्थापन गरेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला