घुस लिदालिँदै २ सुब्वा पक्राउ 

काठमाडौं १८,मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कलंकीमा घुस लिदालिँदै २ जना नायब सुब्वा पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो कार्यालयका नायब सुब्बा शेरबहादुर थापा र नारायणमणी खनाल रहेका छन् ।  जग्गाधनी धनी प्रमाणपूर्जा बनाउन आएका सेवाग्राहीबाट ३० हजार घुस लिदै गरेको अवस्थामा उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनीहरु माथि थप अनुसन्धान भइरहेको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला