गगन  डिस्चार्ज, ४.३० बजे सिफलको कार्यक्रम सम्बोधन गर्ने 

 गगन  डिस्चार्ज, ४.३० बजे सिफलको कार्यक्रम सम्बोधन गर्ने 

मंसिर १८, काठमाडौं । काठमाडौंको नारायणस्थानस्थित चपली हाइटमा बम विस्फोट हुँदा घाइते भएका कांग्रेस नेता तथा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापा  शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले साढे चार बजे जयवागेश्वरी स्थित सिफलको चुनावी सभा सम्बोधन गर्ने कार्यक्रम छ । 

थापाको घरदैलो कार्यक्रमलाई लक्षित गरेर बम विस्फोट हुँदा थापासहित ११ जना घाइते भएका छन् । घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।  आफूलाई नै लक्षित गरेर बम बिस्फोट गराइए बताउँदै उनले भने, घरदैलो कार्यक्रम निर्धारित समयभन्दा एक घन्टा ढिला गरी भएकाले म छिटो(छिटो पाइला चाल्दै थिएँ । त्यसैले मेरो पछाडि रहेका साथीहरुलाई चोट लाग्यो । असपतालबाट बाहिरिँदै गर्दा उनले आफ्ना कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रम फेरवदल नगर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका थिए । 

प्रतिकृया दिनुहोस

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला