कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’  (भिडियो सहित) 

कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’  (भिडियो सहित) 

काठमाडौं । चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत बुधवार सार्वजनिक गरिएको छ ।

पछिल्लो समय युटुबमा सर्बाधिक रुचाएकी कमला घिमिरेले आवाज दिएको पहिलो गीत बजारमा आएको छ। कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा प्रस्तुत गरेको छ। कमला घिमिरे र अमृत सापकोटाको आवाजमा रहेको उक्त गीतको प्रस्तुतकर्ता भने शम्भु कुँवर हुन ।  सापकोटालेनै कमलालाई मिडियामा ल्याएका थिए।

चर्चित सर्जक रमेश बिजिको शब्द र अर्का चर्चित गायक तथा सर्जक खेम सेन्चुरीको लय रहेको गीतमा नेपालका चर्चित चर्चित मोडलहरुको नृत्य समेत रहेको छ। शंकर बिसीको निर्देशन रहेको भिडियोको छायांकन  दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्। त्यस्तै भिडियो सम्पादन भने बिकाश ज्ञावालीले गरेका छन। हेनुहोस भिडियो :

 

प्रतिकृया दिनुहोस

कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ 

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

तिम्रो आँखाको लाईसेन्स......बजारमा

 गीतकार डा.ज्ञवालीको ‘आशय’ एल्बम सार्वजनिक 

नयाँ गीत लिएर बानियाँ 

गायिका रमिला न्यौपानेको शब्द सिर्जनामा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला