अब मासिक ९०० मा क्लासिक टेकको इन्टरनेट र प्रभु टिभीसँगसँगै

  अब मासिक ९०० मा क्लासिक टेकको इन्टरनेट र प्रभु टिभीसँगसँगै

काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गरेर उच्च  गुणस्तरको इन्टरनेट तथा टिभी सेवा सञ्चालनमा ल्याएको छ । विगत दश वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनीले क्लासिक–प्रभु टिभी बजारमा ल्याएको हो ।

यस सहकार्यले इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकलाई राहत पुग्ने कम्पनीले बताएको छ । हाल कम्पनीले यो सेवा काठमाडौँ उपत्यका लगायत केही सहरहरुमा मात्र  उपलब्ध हुने बताइएको छ ।

कम्पनीले ३० एमबीपीएस गतिको ‘आयो है आयो’ प्लान रू. ९०० प्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ भने टिभीको सुबिधा निशुल्क प्रदान गर्ने छ । सिमित अवधिका लागि ल्याइएको यो अफर नेपालकै लागि सस्तो भएको कम्पनीले दाबी गरेको छ ।   

 

प्रतिकृया दिनुहोस

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर

क्लासिक टेकका कर्मचारीको कोरोना

डिजिटल माध्यमबाट इन्टरनेटको महसुल

लकडाउनमा खटियो क्लासिक टेकको कभिड

अब मासिक ९०० मा क्लासिक टेकको इन्टरनेट

नेपाल टेलिकमले ल्यायो २ सयको आकर्षक

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला