नेपाल टेलिकमले ल्यायो २ सयको आकर्षक डाटा प्याक

नेपाल टेलिकमले ल्यायो २ सयको आकर्षक डाटा प्याक

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसर पारेर रू. दुई सयको डाटा प्याक उपलब्ध गराउने भएको छ । 

टेलिकमले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत ३० गतेदेखि बैशाख तीन गतेसम्म खरिद गर्नेगरी दुई सय रुपैयाँको डाटा उपलब्ध गराएको छ ।  यसमा ग्राहकले दुई सय मिनेट फोन कल र तीन सयवटा म्यासेज पठाउन सक्ने छन् । त्यस्तै तीन जिवी बराबरको डाटा पनि टेलिकमले उपलब्ध गराएको छ।

यसका लागि ८१४१५३ डायल गरेर डाटा लिन पाउने व्यवस्था गरिएको छ । डाटा लिएको पाँच दिनसम्म प्रयोग गरि सक्नुपर्ने सर्त कम्पनीको छ । 

प्रतिकृया दिनुहोस

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर

क्लासिक टेकका कर्मचारीको कोरोना

डिजिटल माध्यमबाट इन्टरनेटको महसुल

लकडाउनमा खटियो क्लासिक टेकको कभिड

अब मासिक ९०० मा क्लासिक टेकको इन्टरनेट

नेपाल टेलिकमले ल्यायो २ सयको आकर्षक

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला