तीनै महासंघलाई एक बनाऔं, नभए अर्को जन्मिन्छ : अध्यक्ष लकान्द्री

तीनै महासंघलाई एक बनाऔं, नभए अर्को जन्मिन्छ : अध्यक्ष लकान्द्री

अमरवाणी संवाददाता/काठमाडौँ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेश लकान्द्रीले तीनवटा महासंघहरूलाई ‘मर्ज’ गरेर एउटै महासंघ बनाउनुपर्ने बताएका छन् । मंगलबार अमरवाणी अनलाइनसँग कुरा गर्दै अध्यक्ष लकान्द्रीले तीन महासंघ (नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न आभूषण महासंघ) लाई ‘मर्ज’ गरेर एउटै बनाउनुपर्ने बताएका हुन् । उनले तीनै महासंघलाई एक नबनाए अर्को महासंघ जन्मिने पनि बताए ।  

सुनचाँदी बजार व्यवस्थापनमा चुनौती र अफठ्याराहरू रहेका कारण व्यवसायीहरू आतंकित र शसंकित बनेको बनेको वताउँदै उनले अहिलेसम्म सुनचाँदी व्यवसायको निर्देशिका नबन्दा व्यवसायमा मारमा परेको बताए । अध्यक्ष लकान्द्रीले भने, ‘‘अलिेसम्म सुनचाँदीको  निर्देशिका नबन्नुले व्यवसाय अफठ्यारो परिस्थितिमा छ । व्यवसायीहरू मारमा परेका छन् ।’’  उनले सरकारले दिएको सुनको कोटा सहज रूपमा व्यवसायीले पाउनुपर्ने बताए । 

त्यस्तै उनले सरकारको हेपाहा प्रवृत्तिका कारण सुनचाँदी व्यवसाय दिनप्रतिदिन धराशायी हुँदै गएको बताए । उनले भने,‘‘सरकारको दायराभित्र बसेर व्यवसाय गर्दा, कर तिर्दा, स्वस्च्छ र इमान्दारपूर्वक काम गर्दा पनि किन व्यवसायी मारमा पर्नुपर्ने ? न त माग अनुसारको आपूर्ति छ न आफूर्ति अनुसारकै सहज, यस्तो अवस्थामा व्यवसाय गरेर खान पनि अत्यन्तै गाह्रो छ । ’’

प्रतिकृया दिनुहोस

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर

क्लासिक टेकका कर्मचारीको कोरोना

डिजिटल माध्यमबाट इन्टरनेटको महसुल

लकडाउनमा खटियो क्लासिक टेकको कभिड

अब मासिक ९०० मा क्लासिक टेकको इन्टरनेट

नेपाल टेलिकमले ल्यायो २ सयको आकर्षक

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला