सुनचाँदी व्यवसायको सिन्डिकेटप्रति मञ्चका अध्यक्ष लकान्द्रीको आपत्ती

सुनचाँदी व्यवसायको सिन्डिकेटप्रति मञ्चका अध्यक्ष लकान्द्रीको आपत्ती

काठमाडौं ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटामा अन्य व्यवसायी संस्थाहरूलाई निषेध गरेको छ ।

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायीमञ्चका अध्यक्ष गणेश लकान्द्रीले मंगलबार अमरवाणी अनलाइनसँग कुरा गर्दै सुनचाँदी व्यवसायी महासंघहरूले सुनको कोटाका निम्ति साना तथा मझौला संघहरूलाई निधेष गरेर एकलौटी रूपमा राज गरेको बताए ।

राज्यले व्यवसायका निम्ति दिएको कोटा नेपाल सुनचाँदी महासंघले मात्र उपभोग गरेकोप्रति अध्यक्ष लकान्द्रीले आपत्ती जनाउँदै भने, ‘राष्ट्र बैंकले दिएको कोटा एकलौटी ढंगमा महासंघले लिएको छ । यो सबै व्यवसायीको पहुँचमा पुग्नुपथ्र्यो तर पुगेको छैन् उनले थपे, तत्काल यो सिण्डीकेटको अन्त्य हुनुपर्छ । राज्यले छुट्याएको अधिकार सबैकहाँ पुग्नुपर्छ ।

महासंघको सिण्डीकेटप्रति देशभरका ५० प्रतिशत व्यवसायीहरू असन्तुष्ट रहेका छन् ।’ एकद्वार प्रणली हटाई राष्ट्रबैंक र व्यवसायीहरू बसेर कोटा बाँडफँड गरी सुनचाँदी बजारको सही व्यवस्थापन गर्ने विषयमा गम्भीर हुनुपर्छ उनले भने, एकलौटी ढंगले सुनको कोटाको उपभोग भनेको साना व्यवसायीहरूलाई व्यवसाय गर्ने अधिकारबाट वन्चित गरिनु हो ।’

एकलौटी ढंगमका महासंघ अघि बढेदै जाने हो भने सरकारले भन्दा महासंघले नै साउदीमा गएर भेडा चराऊ भनेको हो । त्यसैले गर्दा भेडा हेर्न जाने कि सरकारसँग गृहकार्य गरेर सुनको कोटा सबैलाई निर्धारण गर्न दवाब दिने ? यी साना व्यवसायी चैं के राज्यका अंग होइनन्, सरकारको सेवासुविधाप्रति वन्चित हुनुपर्ने व्यवस्था लोकतन्त्रमा कहाँ छ ? उनले प्रश्न गरे ।    

प्रतिकृया दिनुहोस

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर

क्लासिक टेकका कर्मचारीको कोरोना

डिजिटल माध्यमबाट इन्टरनेटको महसुल

लकडाउनमा खटियो क्लासिक टेकको कभिड

अब मासिक ९०० मा क्लासिक टेकको इन्टरनेट

नेपाल टेलिकमले ल्यायो २ सयको आकर्षक

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला