प्याजको भाउ घट्यो

प्याजको भाउ घट्यो

काठमाडौंमा प्याजको भाउ शुक्रबार केही घटेको छ ।

बिहीबार किलोको एक सय १५ रुपैंया थोक मुल्यमा कारोबार भएको प्याज शुक्रबार किलोको ९० देखि एक सय पाँच रुपैंयामा झरेको कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार बिहीबार ६०/७० टन आयात भएकाले शुक्रबार प्याजको भाउ केही घटेको हो । यसअघि दैनिक दुई सय टनसम्म आयात हुने गरेकोमा केहि समययता कम मात्र आयात हुँदा प्याजको भाउ आकाशिएको थियो ।

प्रतिकृया दिनुहोस

फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर

क्लासिक टेकका कर्मचारीको कोरोना

डिजिटल माध्यमबाट इन्टरनेटको महसुल

लकडाउनमा खटियो क्लासिक टेकको कभिड

अब मासिक ९०० मा क्लासिक टेकको इन्टरनेट

नेपाल टेलिकमले ल्यायो २ सयको आकर्षक

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला