३२ जनामा कारोना,संक्रमितको संख्या ५४८ पुग्यो

          ३२ जनामा कारोना,संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमतिको संख्या ५ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार संक्रमितहरू कपिलवस्तु वाणगंगा नगरपालिकाका,१७,१९,२२,२९,३५,४०,४२ वर्षका पुरुष र २७ वर्षिया महिला रहेका छन् भने सर्लाही कविलासीका १८,२०,२०,२०,२१,२२,२३,२६,२६,२८,३३,३५,३५ वर्षिय पुरुष छन् । त्यस्तै बारा करैया गाँउपालिकाकी ३७ वर्षिय महिला,काठमाडौंका ३५ वर्षिय पुरुष,रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका २०,२०२४,२४,२७,३०,३०,५५ वर्षिय पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको हो । चितवनको भरतपुर–६ बस्ने ५२ वर्षिय पुरुपमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूको काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य,प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा रिपोट पोजिटिभ देखिएको मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला