२५ जनामा कोरोना पुष्टि,संक्रमित ४ सय २७,४५ जना निको भए

      २५ जनामा कोरोना पुष्टि,संक्रमित ४ सय २७,४५ जना निको भए

काठमाडौँ । नेपालमा थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । संक्रमित हुनेमा बाँके ६, धनकुटा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिमका १ जना छन् । संक्रमितहरु तीन वर्षदेखि ४८ वर्षसम्मका रहेका उनले बताए ।

मन्त्रालयको पछिल्लो अपडेटमा कूल ३५ हजार ४९४ पीसीआर र ७५ हजार ७२ आरडीटी परीक्षण सम्पन्न भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म ४५ जना निको भएर घर फर्किएका छन् । बुधबार विराटनगरस्थित कोसी अस्पतालबाट ८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला