थप ५७ जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमति १९१

थप ५७ जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमति १९१

काठमाडौं । नेपालमा मंगलबार मात्र ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको  परिक्षणमा नयाँ ५७ संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा‍. समीरकुमार अधिकारीका अनुसार थपिएका संक्रमितमध्ये पर्साका ३९ जना, कपिलवस्तुमा ८,रुपन्देहीमा ९ र बारामा १ जना छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । यी मध्ये ३१ जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला