प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार (अस्पतालको विज्ञप्तीसहित)

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार (अस्पतालको विज्ञप्तीसहित)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको अस्पतालले जनाएको छ। 

त्रिवि शिक्षण अस्पताल महाराजगंज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ट्रान्सप्लान्ट सेन्टरले आज बिहान १० बजे विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको जानकारी गराएको हो।

१० मंसीरमा शल्यक्रियापश्चात प्रधानमन्त्री ओलीको सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखेर उपचार भइरहेको विज्ञप्तिमा भनिएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठद्वारा हस्ताक्षरीत विज्ञप्तिमा लेखिएको छ, हालसम्म प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको व्यहोरा जानकारी गराइन्छ।

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला