नेपाल मेडिसिटी र आनबीच सम्झौता

   नेपाल मेडिसिटी र आनबीच सम्झौता

काठमाडौं । नेपाल मेडीसिटी अस्पताल र नेपाल विज्ञापन संघ बीच विशेष सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम संघका पदाधिकारी तथा सदस्यले अस्पतालको सेवा उपभोग गर्दा विशेष सहुलियत पाउने छन् । 

त्यस्तै, अस्पतालले आनसँग मिलेर देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ । सोमबार सम्पन्न सम्झौता पत्रमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र आनका अध्यक्ष रवीन्द्र कुमार रिजालले हस्ताक्षर गरेका छन् । स्वास्थ्य सचेतना वृद्धि गर्न विज्ञापन र यससँग सम्बन्धित व्यक्तिहरुको विशेष भूमिका रहने भएकाले सो क्षेत्रमा संलग्न व्यक्तिहरु स्वस्थ रहन आवश्यक रहेको महाप्रबन्धक रिमालले बताए । कार्यक्रममा आनका अध्यक्ष रिजालले स्वदेशमै सम्पूर्ण उपचार सम्भव भएकाले व्यस्त जीवनका बावजुद पनि सबैले स्वास्थ्य जाँच गर्नुपर्ने बताए ।

 

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला