नेपाल मेडिसिटीमा नर्सहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

          नेपाल मेडिसिटीमा नर्सहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले नर्सहरूको क्षमता अभिवृद्धी गर्ने उद्धेश्यले नर्सिङ्ग इमपावरमेन्ट कार्यक्रम आयोजना गरेको छ । ‘सशक्तिकरणतर्फ नर्सहरू’ नामक कार्यक्रममा १ सय जनाभन्दा बढी नर्सहरू सहभागी थिए ।

कार्यक्रममा क्यानडाबाट आउनुभएकी रामाए एसले नेपाली नर्सहरू उर्जावान भएको भन्दै नेपाली नर्सले अन्तर्राष्ट्रिय स्तरमा काम गर्र्ने अवसर विकास भएकोमा खुसी प्रकट गरिन् । अस्पतालकी प्रबन्ध निर्देशक डा. समता प्रसादले नर्सहरू सेवा र प्रेमको भावबाट निदृष्ट हुनुपर्ने विचार व्यक्त गरिन् । कार्यक्रममा अस्पतालका महाप्रबन्धक डा. दिप्तेश अर्यालले बिरामीको उपचारमा नर्सको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहने बताए ।

नर्सिङ्ग एसोशिएसन नेपालका तर्फबाट अम्बिका पौडेलले नर्सिङ्ग पेशामा व्यक्तिगत चुनौती थुप्रै रहेता पनि नर्ससँग अरुको पीडालाई आफ्नो सम्झेर सधै काम गर्न सक्ने क्षमता रहने बताइन् ।

स्वास्थ्य मन्त्रालयबाट प्रतिनिधित्व गरेकी कविता पाण्डेले अस्पतालले गरेको कामको प्रशंसा गर्दै सरकारले पनि मिड वाइफ र नर्सहरुलाई लक्षित गरेर  कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिइन् ।

 

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला