करुणा फाउन्डेसनका कर्मचारीलाई मेडिसिटीमा छूट

          करुणा फाउन्डेसनका कर्मचारीलाई मेडिसिटीमा छूट

ललितपुर । नेपाल मेडिसिटी अस्पतालमा स्वतन्त्र स्थानीय संस्था (इन्डिपेन्डेन्ट लोकल अर्गनाइजेजन) करूणा फाउन्डेसन्का कर्मचारीले उपचारमा विशेष सहुलियत पाउने भएका छन् । बुधबार अस्पताल र फाउन्डेसनबीच सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  

सम्झौतामा मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र फाउण्डेसनको मनिटरिङ्ग एण्ड इभयालुएसन विभागकी सिनियर अफिसर रुपा सिवाकोटीले हस्ताक्षर गरेका छन् ।  । हस्ताक्षरसँगै सम्झौता कार्यान्वयनमा आउने मेडिसिटीले बताएको छ ।

अपाङ्गता क्षेत्रमा सक्रिय संस्थासँग सहकार्य गर्न पाउँदा खुशी लागेको अस्पतालका महाप्रबन्धक रिमालले बताए । विशेष सहुलियतका साथ करुणा फाउन्डेसनका झण्डै ४० कर्मचारीको उपचार गर्ने सहमति भएको हो ।

 

प्रतिकृया दिनुहोस

तीन हजार ७४९ जनामा कोरोना संक्रमण,१९

काेराेना समुदायमा फैलिएकाे छ छैन जान्न

अहिलेसम्मकै उच्चः थप तीन हजार ४३९ जनामा

दुई हजार १२० जनामा कोरोना संक्रमण,संक्रमितको

काठमाडौं उपत्यकामा १,६३८ सहित दुई

सक्रिय संक्रमित २५ हजार नाघे फेरि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला