चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

   चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

नयाँ दिल्ली/चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई मुक्त गरेको भारतीय सञ्चारमाध्यमले  मुक्त हुनेमा एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताइएको छ।

जुन १५ मा चीन र भारतीय सेना बीच भएको हिंसक भिडन्तमा २० जना भारतीय सेनाको निधन भएको थियो । त्यसक्रममा चीनतर्फ पनि क्षति भएको भारतीय पक्षको दोबी छ । भारत सरकारले सैन्य मुक्त गरेको खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि गरेको छैन।

गलवान उपत्यकामा भएको सैन्य हिंसापछि दुइ शक्तिशाली देश बीचको सम्बन्ध चिसिएको छ । यस घटनालाई संयुक्त राष्ट्र संघले पनि गम्भीरताका साथ हेरेको छ । विवाद सुल्झाउन दुबै पक्षका सैन्य अधिकारीबीच वार्ता जारी रहेपनि निष्कर्ष निस्केको छैन् ।

भारतीय सञ्चार माध्यमहरूले चिनीयाँ सैनिकले एकतर्फी बोर्डर पार गरेको आरोप लगाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सैन्य शक्ति देखाएर भारतलाई तर्साउन खोजे दुर्भाग्य हुने बताएका छन् । उनले शहीदको रगत खेर जान नदिने भन्दै चीनलाई धक्कीपूर्ण सन्देश दिएका छन् । यस बारे चीन सरकारले आफ्नो औपचारिक धारणा बाहिर ल्याएको छैन् ।

प्रतिकृया दिनुहोस

भारतमा कोरोना संक्रमित ५ लाख नाघे

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

अमेरिकाले डब्ल्यूएचओसँग नाता तोडेको

सबैभन्दा वढी कोरोना संक्रमित हुने

विमान दुर्घटनमा पाकिस्थानमा १ सय ७

बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला