भारतमा थप १९ दिन लक डाउन

  भारतमा थप १९ दिन लक डाउन

काठमाडौं । कोरोना भाइसरको संक्रमण रोकथामलाई थप प्रभावकारी बनाउन भारतले लक डाउनको समयावधि लम्ब्याएको छ। मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले देशबारसीका नाममा सम्बोधन गर्दै मे ३ तारिकसम्म लक डाउन लम्ब्याएको घोषणा गरका हुन्।

यसअघि भारतमा २१ दिन लामो लक डाउनको अवधि आज सकिदैछ। उनले देशाबासीलाई कारोना विरुद्धको महा अभियानमा जनताको साथ मागेको बताए ।

भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन बढाउन राज्य सरकारहरुले माग गरेका थिए । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार १०,०२३ जनामा संक्रमण पुष्टि भएको छ ।

भाइरसबाट मृत्यु हनेको संख्या ३३९ पुगेको छ भने १०३५ जना निको भएर घर फर्किएका छन् । प्रधानमन्त्री मोदीले संक्रमण नियन्त्रणका लागि लक डाउनको विकल्प नरहेकको भन्दै थप १९दिन लक डाउन घोषणा गरेका हुन् ।  

 

प्रतिकृया दिनुहोस

भारतमा कोरोना संक्रमित ५ लाख नाघे

चीनद्वारा १० भारतीय सैनिक कब्जामुक्त

अमेरिकाले डब्ल्यूएचओसँग नाता तोडेको

सबैभन्दा वढी कोरोना संक्रमित हुने

विमान दुर्घटनमा पाकिस्थानमा १ सय ७

बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला