सेल्फी थ्री सर्ट मुवी हेर्ने ३ करोड

        सेल्फी थ्री सर्ट मुवी हेर्ने ३ करोड

काठमाडौं । नेपाली सर्ट मुवी सेल्फी थ्रीले  युट्युबमा नयाँ उचाई कायम गरेको छ । तीन वर्षको दौरान मुवी करौडो दर्शकका आँखामा पर्न सफल भएको छ ।

पछिल्लो गणना अनुसार मुवीेको भ्युयर्स रेकर्ड तीन करोडको नाघेको छ । यस्ता विधाको नेपाली संस्करणको सम्भवतः सर्वाधिक विन्दु हो । पात्रहरू मोनिका, रमुना अनि राजीवका वरिपरि घुमेको यस चलचित्रको समग्र प्रस्तुति आकर्षक र युवा केन्द्रित छ ।   पछिल्लो समयमा फस्टाउँदो क्रममा रहेको छोटा चलचित्रको बजारको आफ्नै विविधता रहेको छ । त्यसै क्रमको दर्शक रुचिको दौडमा यसले बाजी मारेको हो ।

अनलाइन ब्यापार तथा उरन्ठेउला ग्राहक अनि बिक्रेताको सामान्य रमाइलोका रूपमा रहेको यसको कथानक हात्ती आयो हात्ती आयो फुस्सामा टुंगिन्छ । काठमाण्डुस्थित सुन्दरीजलको मनोरम पोखरी अनि नुहाउने रुची स्वभाविक लाग्ने यस चलचित्रका कथाकार तथा निर्देशक मधु बोगटी हुन् भने शिव म्युजिक इन्टर्नेशनल नामक देशइतरको युट्युबमा हेर्न सकिने प्रस्तुत उत्पादन लगभग एघार मिनेटको रहेको छ ।

प्रतिकृया दिनुहोस

सेल्फी थ्री सर्ट मुवी हेर्ने ३ करोड

राराको छेउमा (कविता)

म अमिना

‘इरफान तिमी लड्यो,लड्यो धेरै लड्यो’...

टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक

प्रमोद खरेलको स्वरमा ‘धोके बाज’

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला