प्रमोद खरेलको स्वरमा ‘धोके बाज’

प्रमोद खरेलको स्वरमा ‘धोके बाज’

काठमाडौं, लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत 'धोकेबाज' सार्वजनिक भएको छ । दिपेन्द्र पोख्रेल 'देबेन'को शब्द, हरि लम्सालको सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शान थापको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

'हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा हामी आशावादी छौ', सङ्गीतकार हरि लम्सालले भने ।

प्रतिकृया दिनुहोस

सेल्फी थ्री सर्ट मुवी हेर्ने ३ करोड

राराको छेउमा (कविता)

म अमिना

‘इरफान तिमी लड्यो,लड्यो धेरै लड्यो’...

टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक

प्रमोद खरेलको स्वरमा ‘धोके बाज’

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला