मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

          मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

काठमाडौ । ‘मिस नेपाल वल्र्ड–२०१९’ अनुष्का श्रेष्ठ अमेरिकामा सम्मानित भएकी छन् । अनुष्कालाई क्यालिफोर्नियास्थित हिमालयन फाउन्डेशन क्रपले बिहीबार एक समारोह आयोजना गरि सम्मान गरेको हो ।

कार्यक्रममा उनलाई ३८ सय डलर सहयोग रकम प्रदान गरिएको छ । सिन्धुपाल्चोकको स्वरासिंह गाउँमा चेलीबेटी बिचबिखन समस्यामा न्यूनिकरण गर्न अनुष्काले सहयोग गरिरहेकाले सो रकम संकलन गरिएको हो ।

आयोजक हिमालयन फाउन्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठले मिस नेपाल अनुष्काको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको बताए । अनुष्काले आफू स्वरासिंह गाउँमा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण सृजना गर्न लागिरहेको बताइन् ।

जसलाई ठूलो रकम चाहिने भएकाले आफू अभियानमा लागेको उनले खुलाइन् । फाउन्डेसनका संस्थापक यज्ञलालले आफूले अनुष्काको अभियानमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै हरेक नेपालीले समाजसेवी भावना बिकास गर्नुपर्ने धारणा राखे ।

 

 

प्रतिकृया दिनुहोस

सेल्फी थ्री सर्ट मुवी हेर्ने ३ करोड

राराको छेउमा (कविता)

म अमिना

‘इरफान तिमी लड्यो,लड्यो धेरै लड्यो’...

टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक

प्रमोद खरेलको स्वरमा ‘धोके बाज’

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला