ट्विटरमा अक्षयकुमार अभिनित मिसन मंगलको ट्रेलर

     ट्विटरमा अक्षयकुमार अभिनित मिसन मंगलको ट्रेलर

एजेन्सी । चर्चित बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘मिसन मंगल’ को ट्रेलर सार्वजनिक गरिएको छ।

अक्षयले आफ्नो ट्विटरमा फिल्मको ट्रेलरबारे लेखेका छन्, ‘मिसन मंगल एउटा कहानी मात्र होइन, आश्चर्य हो, जसले असम्भव सपनालाई सम्भव बनाइदियो।’

अन्तरिक्ष यात्राको सफल कथा फिल्ममा देखाइएको छ। मिसन मंगलमा अक्षयका साथै विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी र नित्या मेननले अभिनय गरेका छन्।

दुई मिनेट ५३ सेकेन्डको ट्रेलरमा स्पेस साइन्सको कहानी देखाइएको छ। साथै मंगल ग्रहमा जानुअघि भएको संघर्ष र मिहिनेतका झलक देख्न सकिन्छ। ट्रेलर हेरेर फिल्म कति रोचक छ भनेर केही अन्दाज पनि लगाउन सकिन्छ।

मिसन मंगल एक मल्टिस्टारर फिल्म हो। यो फिल्म जगन शक्तिले निर्देशन गरेका हुन्। फिल्ममा अक्षयले एक वैज्ञानिकको भूमिका निभाएका छन्। फिल्म मिसन मंगल आगामी १५ अगस्टमा रिलिज हुँदैछ।

ट्रेलरको भिडियो

प्रतिकृया दिनुहोस

सेल्फी थ्री सर्ट मुवी हेर्ने ३ करोड

राराको छेउमा (कविता)

म अमिना

‘इरफान तिमी लड्यो,लड्यो धेरै लड्यो’...

टुँडिखेलमा हुने राष्ट्रिय काँठे लोक

प्रमोद खरेलको स्वरमा ‘धोके बाज’

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला