त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं । कोरोनाभाइरसको संक्रमणलाई मध्ये नजर गरेर त्रिभुवन विश्वविद्यालयले ७ चैत्रदेखि हुने सम्पूर्ण परीक्षा तथा सबै तहको पठनपाठन स्थगित गरेको छ ।

बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल संयोजकत्वको ुकोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको निर्णय अनुसार बिहिबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले परीक्षा स्थगितको निर्णय गरेको जनाएको छ ।

बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेपनि नियमित प्रशासनिक कामहरू भने यथावत सञ्चालन गर्ने निर्णय गरेको छ । साथै अहिले शिक्षाक, कर्मचारी र विद्यार्थीले पाउने विदालाई आगामी हिउँद र वर्षा याममा हुने विदामा मिलान गर्ने निर्णय त्रिविले गरेको छ ।

 

प्रतिकृया दिनुहोस

निजी शिक्षालयका सञ्चालकलाई सीटीईभीटीको

रामेछापमा विद्यालय पुनःनिर्माणः

सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम

अर्थमन्त्री खतिवडा प्रश्न निजी विद्यालय

बजेटले विद्यमान शैक्षिक समस्या सम्बोधन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला