शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

    शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं । दुइ दशकदेखि शिक्षा पत्रकारितामा सक्रिय शिक्षा पत्रकार समूहका १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमबार सम्पन्न अधिवेशनले समूहको उपाध्यक्ष कृष्ण मल्ल, महासचिव जनक नेपाल, सचिव श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापालाई सर्वसम्मत पदाधिकारी चयन गरेको हो । समितिको सदस्यहरूमा रोशन क्षेत्री गाउँले, विष्णु विवेक, गोपाल संग्रौला, प्रज्ञा तिमल्सिना, यशोदा अधिकारी, ओमप्रकाश घिमिरे, जनक पन्डित र सविना बानियाँ रहेका छन् ।

१३ सदस्यीय कार्यसमितिमा अध्यक्ष बाहेक सबै पद सर्वसम्मत भएका थिए । अध्यक्षमा पूर्व उपाध्यक्ष शेषकान्त पन्डित र तुलाअधिकारी चुनावी प्रतिशप्रर्धा भएको थियो । नव निर्वाचित अध्यय अधिकारीले समूहले नयाँ परिवेशमा शिक्षाका मुद्धालाई अझ शसक्त ढंगले उठान गर्न समूह क्रियाशिल हुने बताए ।

                                         समूहको नयाँ कार्य समितिलाई शुभकामना !!!!

प्रतिकृया दिनुहोस

निजी शिक्षालयका सञ्चालकलाई सीटीईभीटीको

रामेछापमा विद्यालय पुनःनिर्माणः

सिकाइ निरन्तरता दिन वैकल्पिक कक्षाःप्रधानमन्त्री

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम

अर्थमन्त्री खतिवडा प्रश्न निजी विद्यालय

बजेटले विद्यमान शैक्षिक समस्या सम्बोधन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला