कोरोना रोकथाम कोषलाई प्राईम बैंकको १ करोड ७५ लाख सहयोग

काठमाडौं । प्राइम कमर्शियल बैंकले सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रू. १ करोड ७५ लाख सहयोग प्रदान गरेको छ । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंलाई शुक्रवार उक्त रकम हस्तान्तरण गरे ।

यसका साथै बैंकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विभिन्न आश्रममा आश्रितलाई दाल, चामललगायत खाद्यान्न वितरण गरी सहयोग गरको बैंकले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिकृया दिनुहोस

बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र

कोरोना रोकथाम कोषलाई प्राईम बैंकको

नेपाल बैंकको ब्रान्ड एम्बेस्डरमा

सामाजिक सुरक्षा योजनाविरुद्ध बैंक

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को

एनएमबी बैंकको घर कर्जा अफर

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला