काठमाडौं । प्राइम कमर्शियल बैंकले सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रू. १ करोड ७५ लाख सहयोग प्रदान गरेको छ । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंलाई शुक्रवार उक्त रकम हस्तान्तरण गरे ।
यसका साथै बैंकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विभिन्न आश्रममा आश्रितलाई दाल, चामललगायत खाद्यान्न वितरण गरी सहयोग गरको बैंकले विज्ञप्ति मार्फत जनाएको छ ।
प्रकाशित ७ बैशाख २0७७ , आइतबार | 2020-04-19 10:22:27
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार