क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या

  क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या

अर्घाखाँची । शीतगङ्गा नगरपालिका– ५, जुकेनाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ४५  वर्षका देवबहादुर विकले आत्महत्या गरेका छन् । उनले रुखमा छुन्डिएर आत्महत्या गरेका हुन् ।  

जेठ २४ गते आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष कमल पौडेलले बताए ।  उनको पीसीआर परीक्षणका लागि पठाइएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या

 

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला