अर्घाखाँची । शीतगङ्गा नगरपालिका– ५, जुकेनाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षका देवबहादुर विकले आत्महत्या गरेका छन् । उनले रुखमा छुन्डिएर आत्महत्या गरेका हुन् ।
जेठ २४ गते आरडीटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष कमल पौडेलले बताए । उनको पीसीआर परीक्षणका लागि पठाइएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे आत्महत्या
प्रकाशित ३ असाढ २0७७ , बुधबार | 2020-06-17 10:15:05
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार