गीतकार रत्नशम्शेरको निधन

       गीतकार रत्नशम्शेरको निधन

काठमाडौं । वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८१ वर्षको उमेरमा निधन भएको छ ।

छातीमा समस्या भएपछि  नर्भिक अस्पतालमा भर्ना भएका उनको बिहीबार दिउँसो १२ बजे निधन भएको हो । 

कालजयी गीतका रचनाकार जाग लम्क चम्क हे नौँ जवान हो, स्वर्गकी रानी, गोरेटो त्यो गाउँको, घुम्तीमा नआउ है, ए कान्छा ठट्टैमा, फूलै फूलको मौसम, पन्छीमा राम्रो डाँफे, आँखामा मेरो, वसन्ती तिमी, बिछोडको पीडा, लगायत दर्जनौं गीत लोकप्रिय छन् ।

 

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला