लायन्स क्लब अफ रेजेन्सीको अध्यक्षमा लायन राजु काफ्ले

 लायन्स क्लब अफ रेजेन्सीको अध्यक्षमा लायन राजु काफ्ले

काठमाडौं । लायन्स क्लब अफ रेजेन्सी (६६९८७) को अध्यक्षमा लायन राजु काफ्ले चयन भएका छन् । लायन्स क्लब डिष्ट्रिक ३२५ ए २ अन्तर्गत पर्ने रेजेन्सीको प्रथम उपाध्यक्षमा लायन अरविन्द दास,द्धितीय उपाध्यक्षमा लायन सुरुची पोखरेल,महासचिवमा लायन पल्लब श्रेष्ठ र कोषाध्यक्षमा लायन हरि घिमिरे चयन भएका छन् ।

सामाजिक सेवा भावनाबाट प्रेरित लायन्स क्लबहरूले विपत्ति होस् या सामान्य अवस्था सधैं आफ्ना क्रियाकलाप गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला