बालगृहका बालिकालाई शैक्षिक सामग्री उपहार दिएर शिष्टरहुडले मनायो वार्षिकोत्सव

    बालगृहका बालिकालाई शैक्षिक सामग्री उपहार दिएर शिष्टरहुडले मनायो वार्षिकोत्सव

काठमाडौं । सामाजिक कार्यमा सक्रिय शिष्टरहुड नेपाल (बैनित्व नेपाल) ले बाल गृहका बालिकहरूलाई कपडा तथा कपी कलम उपलब्ध गरेर दोस्रो वार्षिकोत्सव मनाएको छ ।

शनिबार काठमाडौं आकासे धारास्थित केयर बालगृहमा १५ जना बालिकालाई संस्थाले खाना खुवाउनुका साथै शैक्षिक सामग्री वितरण गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा अतिथी मिसन नेपालका अध्यक्ष कृष्णप्रसाद शर्मा,केयर नेपालकी अध्यक्ष पुष्पा अधिकारी र शिष्टरहुड नेपालकी संस्थापक रेखा खत्री लगायतले बैनित्व नेपालले सामाजिक क्रियाकलापमा छुट्टै स्थान बनाएको बताए । संस्थाकी अध्यक्ष वृष्टि अर्यालले आगामी दिनमा संस्थाले अन्य बालगृहका बालबालिकालाई सहयोग गर्दै जाने प्रतिवद्धता जनाइन् । कार्यक्रममा एमडब्लु आरआर,छाँगे युवा समाजलगायतका संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

एक वर्ष अघि सामाजिक सञ्जाल फेसबुकबाट जन्मेको सिष्टरहुड निरन्तर सामाजिक कार्यमा सक्रिय छ ।    

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला