मौसम पूर्वानुमानःभोलिबाट फेरि वर्षा र हिमपात

         मौसम पूर्वानुमानःभोलिबाट फेरि वर्षा र हिमपात

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण मंगलबारबाट देशभरको मौसम बदली हुने जनाएको छ । बुलुकासम्ममा पश्चिम वायु प्रवेश गर्ने र वर्षा तथा हिमपात हुने महाशाखाले जनाएको छ ।

पश्चिमी वायु यसअघिको जस्तो शक्तिशाली नभए पनि मौसम परिवर्तनको कारक बन्ने बताइएको छ । विभागको अनुसार भोलिबाट देशका विभिन्न ठाउँमा वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात हुनेछ ।

सुदुरपश्चिम र कणली प्रदेशका हिमाली जिल्लामा आज (सोमबार) साँझबाटै हिमपात हुने सम्भावना छ । काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको छ ।

काठमाडौं उपत्यकामा मंगलबार र बुधबार वर्षा हुने र आसपासका डाँडामा हिमपात पनि हुन सक्नेछ । मध्य र तराई क्षेत्रमा भने वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायुकै कारण केही दिनदेखि हिमपात र वर्षाका कारण कष्टकर भएको जनजीवन आइतबारदेखि केही सामान्य भएको थियो।

 

 

 

 

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला