सुमो दुर्घटनामा तीन जनाको मृत्यु पाँच घाइते

          सुमो दुर्घटनामा तीन जनाको मृत्यु पाँच घाइते

हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटना स्थलमानै मृत्यु भएको छ भने पाँच जना यात्रु घाइते भएका छन् ।

हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक खण्डको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ओखरडाँडामा रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ जाँदै गरेको ना १ ज ३४३३ नम्बर सुमो दुर्घटना भएको हो ।

सुमो अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको र उनीहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

कान्तिमा ओपीडीको टिकट लिन लाइन बस्न

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला