नीलम कार्कीको योगमाया उपन्यासलाई मदन पुरस्कार

        नीलम कार्कीको योगमाया उपन्यासलाई मदन पुरस्कार

काठमाडौं । यस वर्षकोे मदन पुरस्कार उपन्यासकार नीलम कार्की ‘‘निहारिका’को उपन्यास ‘योगमाया’ लाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको सोमबारको बैठकले योगमाया कृतिका लागि निारिकालाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस अघि चिर हरण उपन्यास लेखेर चर्चा पाएकी नीलमको योगमायाले पनि उत्तिक्कै चर्चा पाएको थियो ।

त्यस्तै, जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धरलाई दिइने भएको छ । बाल साहित्यको विकास, विस्तार तथा प्रवर्द्धनमा पाँच दशकदेखि समर्पित रहकोले मानन्धरलाई जगदम्बाश्री पुरस्कार दिइने निर्णय गरिएको गुठीले जारी गरेको विज्ञप्ति उल्लेख छ ।  

दुवै पुरस्कारको राशी दुुई लाख रुपैयाँको छ । मदन पुरस्कारका लागि योगमाया सहित नयनराज पाण्डेको यार, सरस्वती प्रतीक्षाको नथिया, ध्रुवसत्य परियारको कैरन, मोहन वैद्यको हिमाली दर्शन, यज्ञशको भुइयाँ, तीर्थ गुरुङको पाठशाला र राज माङ्लाकको लिम्बुनी गाउँ अन्तिम ८ को सूचीमा परेका थिए ।

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला