हेलिकप्टरको पुच्छरले काटेर भारतीय नागरिकको मृत्यु 

हेलिकप्टरको पुच्छरले काटेर भारतीय नागरिकको मृत्यु 

दाने बोहरा/हुम्ला  हिल्सा अवतरणको क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मनाङ एयरको हेलिकप्टरमा नगेन्द्र कुमार कार्तिक मेहेता सिमकोट हुँदै हुम्लाको उत्तरी भेग हिल्सा पुगेका थिए ।

हेलिकप्टरबाट ओर्लिने क्रममा पछाडिको पखेटाले काटेर उनको मृत्यु भएको हो । मानसरोवर कैलाश तीर्थयात्राका लागि उनी हिल्सा पुगेका थिए । मृतक मेहेताको लाश काठमाडौँ ल्याउने तयारी भईरहेको छ ।   

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला