हुम्लाको विकट गाउँपालिकामा ईन्टरनेट सेवा

हुम्लाको विकट गाउँपालिकामा ईन्टरनेट सेवा

दाने बोहरा/हुम्ला, कर्णाली प्रदेशको दुर्गम हुम्लाको ताजकोट गाउँपालिकाले ईन्टरनेट सेवा सुचारु गरेको छ । गाउँपालिका कार्यालयले पहिलोपटक ईन्टरनेट जडान गरेर गाउँलाई प्रविधिसँग जोडेको छ । 

गाउँपालिकाको बजेटबाट ईन्टरनेट सेवा जडान गरिएको गाउँपालिका अध्यक्ष बागदल मल्लले अमरवाणीलाई जानकारी गराए । उनले भने, ‘केही महिना अघिदेखि नै हामी ईन्टरनेट जडानको प्रक्रियामा थियौँ । लामो प्रयासपछि सफल भएका छौँ । अब विस्तारै गाउँपालिकाका सबै वडा कार्यालयहरुमा ईन्टरनेट सेवा पु¥याउने छौँ ।’

उनी भन्छन्, ‘ईन्टरनेट नहुँदा काम गर्न निकै गाह्रो थियो । अब प्रविधिको कारणले हामी जिल्ला, प्रदेश र केन्द्रसँग पनि सजिलै जोडिएका छौँ ।’ अब गाउँपालिकाका हरेक गतिविधी नियमित रुपमा अनलाईनमा अपडेट गराईने अध्यक्ष मल्लले बताए । 

 

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला