देशका अधिकांश भूभागमा वर्षा : कतै हिउँ, कतै असिना

देशका अधिकांश भूभागमा वर्षा : कतै हिउँ, कतै असिना

काठमाडौं : देशका अधिकांश भूभागमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। कतिपय जिल्लामा हिउँ तथा वर्षासँगै असिना परेको प्रारम्भिक सूचना आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसम विज्ञ विभूति पोखरेलका अनुसार यो वर्षा अन्त्यसँगै तापक्रम बिस्तारै बढ्नेछ। 'अब एक दुई दिनपछि बिस्तारै तापक्रम बढ्छ', पोखरेलले भनिन्, 'यसको नेचर (प्रकृति) कस्तो हुन्छ हेर्नुपर्ने हुन्छ। 

राजधानी काठमाडौंका सडकमा मानिसहरू लामो समयपछि छाता ओढेर हिँडेको देखिएको छ। काठमाडौंको आकाश धुम्म छ। 

कहाँ के छ अवस्था? अपडेटः 

- ताप्लेजुङ र पाँचथरमा बाक्लो तुवाँलो लागेको छ।

- बारामा हल्का वर्ष भइरहेको छ। 

- जनकपुरमा बाक्लो हुस्सु लागेको छ। 

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला