‘हाकिम’लाई जाडो लागेपछि हुम्लाका सरकारी कार्यालय निमित्त र कार्यालय सहयोगीका भरमा

‘हाकिम’लाई जाडो लागेपछि हुम्लाका सरकारी कार्यालय निमित्त र कार्यालय सहयोगीका भरमा

दाने बोहरा/हुम्ला कार्यालय प्रमुख नुहँदा हुम्लाका सरकारी कार्यालयहरु निमित्त र कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएका छन् ।  चिसो बढेसँगै कार्यालय प्रमुख तराइ र काठमाडौंतिर लागेपछि जिल्लाका अधिकांश कार्यालयको काम प्रभावित भएको छ ।

जिल्ला ३५ सरकारी कार्यलय मध्ये जिल्ला वन कार्यालय , कृषि , पशु , जिल्ला स्वास्वथ्या, खाने पानी , शिक्षा, नापी , घरेलु तथा साना उद्योग विकास समिति ,कोष , मालपोत , जिल्ला समन्वय समिति ,हुलाक, वकील कार्यलय ,सडक , लगायतका कार्यालयहरु निमित्तका भर सञ्चालन हुँदै आएका छन् । कार्यालय प्रमुख नभएपछि सेवाग्राही सास्ती खेप्न बाध्य छन् ।

बिहान १० बजे कार्यालय खुल्ने काम र बेलुका ४ बजे बन्द गर्ने काम मात्र भइरहेका एक कर्मचारीले बताए । ‘कामका लागि आउने सेवाग्राही रित्तो हात फर्कन्छन,’–उनले भने । भोक हुम्लामै छ, रोग पनि हुम्लमै छ अनि कार्यालय प्रमुखको अभाव पनि यही छ ती कर्मचारीले ब्यङ्ग्य गरे । केही प्रमुखले जिल्ला प्रशासनबाट  अनुमति लिएर बिदामा गए पनि कतिले चिसोका कारण बस्न नसक्ने भएपछि तालिम गोष्ठी र सानो तिने काम देखाएर जाडो छल्न तराई तिर झरेका छन् । धेरै कार्यालय प्रमुखहरुले जिल्ला छाडेको सहायक प्रमुख जिल्ला अघिकारी रिद्धी प्रकाश सिटौलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला