१३ वर्षिय बालक ९ महिनादेखि वेपत्ता,प्रशासन मौन

हुम्ला १८, पुस । दाने बोहरा हुम्ला सदरमुकाम सिमकोटबाट गत वैशाखमा हराएका १३ वर्षे बालक विजय रावल अहिलेसम्म अज्ञात छन् । घर परिवारले उनको खोजीका लागि जिल्ला प्रशासनलाई गुहारेपनि प्रशासनले कुनै पहल गरेको छैन् । 

 खार्पुनाथ गाउँपालिका २ राया गाउँ निवासी जैदन रावलका छोरा स्कुल पोशाक ल्याउने भन्दै सिमकोट गएका थिए । तर, अहिलेसम्म उनी परिवारको सम्पर्कमा आएका छैनन् ।   सीता मावि छिप्रमामा कक्षा ६ मा अध्ययन गर्ने विजयलाई सिमकोट गाउँपालिका ५ निवासी खडक् रावल र चंखेली गाउँपालिका २ निवासी शक्ति बोहराले फकाएर वैशाख २७ गते अपरन्ह १ बजे तारा एयरको जहाजबाट नेपालगन्जमा पठाएको भन्ने खबर आफूलाई स्थानीयले बताएको बुवा जैदनले बताए ।  

व्ेपत्ता छोराको खोजीका लागि जिल्ला प्रशासनमा उजूरी दिएपनि अहिलेसम्म खोजी कार्य नभएको उनले गूनासो गरे । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु वहादुर सिंहले  बालकको खोजी कार्य जारी रहेका बताए । उनले भने‘बालकको हुलिया पठाएर प्रहरीले खोजी कार्य गरिरहेको छ ।’ 

 

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला