तराईमा हुस्सु, काठमाडौ चिसो

 तराईमा हुस्सु, काठमाडौ चिसो

काठमाडौं २, पुस ।   तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।

ती जिल्लामा आज दिनभर नै बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शीतलहरको औपचारिक घोषणा भने गरेको छैन । बारा, पर्सा, रौतहट, सिरहा, सप्तरीलगायतका जिल्लामा चिसो बढेसँगै त्यहाँको चहलपहल कम भएको छ ।सर्लाहीमा चिसोका कारण मतगणना समेत स्थगित भएको थियो ।

मानिसहरु चोकचोकमा भेला भएर आगो तापेर बसिरहेका छन् । काठमाडौं उपत्यकामा पनि निकै चिसो बढेको छ । पहाडी जिल्लाहरुमा कठ्याग्रिने जाडो बढेको छ । काठमाडौंमा आज न्यूतनम् तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।यसअघि हिजो काठमाडौंका न्यूतनम् तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस थियो ।

राति आकाश सफा हुनाले तापक्रम घटेको र यो क्रम अझै केही दिन जारी रहने र शून्य डिग्रीसम्म झर्ने अनुमान माशाखाले गरेको छ ।

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला