चामलसँग खुसी साट्न वाध्य हुम्लाबासी

हुम्ला २८, मंसिर,दाने बोहरा । देश चुनावी सरगर्मीले तातेको छ, वाम गठवन्धन नयाँ सरकार गठनको तयारीमा छ,तर विकट कर्णालीको हुम्लाबासी भने सधै एउटै समस्याबाट थलिएका छन् ‘चामल’ । 

नेपाल खाद्य संस्थान हुम्लाले लामो समयपछि विहीबार चामल वितरण गरेपछि हुम्लीबासीमा खुसी छाएको छ ।  नेपाल सरकारले लामो समय देखि हुम्लाको लागि खाध्यन्न ढुवानी नगरेपछि सिमकोट बजार आसपास लाई  चरम खाद्य संकट भएको थियो ।  सरकारले हुम्लाको लागि तीन हजार क्विन्टल चामल ढुवानी गर्ने भनेता पनि यो पटक सात सय क्विन्टल मात्र ढुवानी भएको  नेपाल खाद्य संस्थान हुम्लाका प्रमुख नारायण सिह केसीले जानकारी दिए ।  हुम्लावासीले साउन देखि भात खान नपाएको गुनासो गरेका छन् ।

उनीहरुले पाँच केजी चामलको  लागि खाद्य गोदाम र प्रशासन कार्यालय धाउने गरेता पनि रित्तो हात फर्कनु पर्ने बाध्यता रहेको स्थानीय रुपसिंह भण्डारीलेले गुनासो गरे । जिल्ला खाद्य सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले पटक– पटक चामल माग गर्दा पनि केन्द्रीय कार्यालयले सुनुवाई नगर्दा खाद्य समस्या हुने गरेको जानकारी दिए ।   

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला