एक्सप्रेस मार्टको लक्की ड्र विजेता रोशन  

 काठमाडौं १७, मंसिर । यसपालीको एक्सप्रेस मार्ट लक्की ड्र विजेता रोजन ज्ञवाली बनेका छन् ।  १ वर्ष अघि सञ्चालनमा आएको मार्टले हरेक सामान किन्दा ग्राहकलाई कुपन दिन्छ । त्यही कुपन लक्की ड्रमा यो पटक काठमाडौं मित्रपार्कका ज्ञवाली विजेता बनेका हुन् ।  मार्टका अध्यक्ष फणीन्द्र पाण्डेले उक्त पुरस्कार काठमाडौंको पुरानो बानेश्वरस्थित आफ्नै मार्टमा ज्ञवालीलाई हस्तान्तरण गरेका छन् । लामो समयदेखि खाडी लगायत विभिन्न मुलुकमा काम गरेर फर्केका नेपाली युवाहरुले मार्ट सञ्चालन गरेका हुन् । 

शुरुमा पेप्सीकोलाबाट आफ्नो व्यापार विस्तार गरेको मार्टले अहिले तीन स्थानमा आफ्नो व्यापार सञ्चालन गर्दै आएको छ । उपत्यकाको पेप्सीकोला, पुरानो बानेश्वर र हात्तीबनमा मार्ट सञ्चालन भएको छ भने अब छिट्टै नै मण्डिकाटारमा पनि आफ्नो व्यापार विस्तार गर्ने योजना रहेको विजनेश पाटर्नर सुरेश ज्ञवालीले बताए । 

प्रतिकृया दिनुहोस

डिष्ट्रिक गभर्नरमा पाण्डे

पाँचखाल नगरपालिका कार्यालय प्रवेश

उपत्यकामा २४ सय संक्रमित

सच्चा समाजसेवीले केही पनि लिँदैन :

क्वारेन्टाइनमा बसेका व्यक्तिले गरे

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला