काठमाडौं । ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्ब कप्तान सागर थापासहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । सफाइ पाउनेमा थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिप थापा रहेका छन् । नेपाल प्रहरीले राष्ट्रिय टोलीबाट खेल्दा
गोदावरी । २४ औं फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता– २०१९ को उपाधि माया युनिभर्स एकेडमी तनहुँले जितेको छ । शहिद धर्मभक्त हाइस्कूललाई ३–१ गोलले पछि पार्दै मायाले उपाधि जितेको हो । शनिबार आयोजक सेन्टिजेविर्यस स्कूल (गोदावरी) को मैदान भएको खेलमा जेम्स स्कूलले १–० गोलले लिटिल एन्सल्सलाई हरायो
काठमाडौं। १३ औ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई २३ स्वर्णसहित १०३ पदक जित्न सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए । प्रतियोगितामा नेपाली सेनाका
काठमाडौं । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ वटा पदक हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ ७ वटा, तेक्वान्दोतर्फ ४ वटा, भारोत्तोलनतर्फ २ वटा,
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई आर्थिक पुरस्कारको घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले बुधवार बालुवाटारमा सागमा सहभागी खेलाडीलाई भेट्दै एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रूपैयाँ र एउटा स्वर्ण जित्ने खेलाडीलाई ९ लाख रूपैयाँ
काठमाडौं । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरि कुल २०६ पदक जित्दै, १३औ दक्षिण एशियाली खेलकुद (साग) २०१९ काठमाडौ, पोखरा र जनकपुरमा सभ्य र भब्य रूपमा समापन भएको छ। खेलकुद को महाकुम्भ १३औं दक्षिण एशियाली खेलकुदको समापन ।
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद(साग) को आज समापन हुदैछ । समापन समारोह एक घण्टा ३० मिनेटको हुनेछ। १५ मंसीरदेखि जारी १३औं साग २४ मंसीरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबलको फाइनलसँगै समापन हुनेछ। स्वर्ण पदकका लागि नेपाल र भुटानबीच दिउँसो तीन बजे पुरूष फुटबलको फाइनल खेल हुनेछ। फुटबल
काठमाडौँ । १३औैं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज १३ खेल हुँदैछन् । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ । महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल
काठमाडौं । दक्षिण एसियाली खेलकुद सागमा जुडोमा नेपालले पहिलो स्वर्ण जितेको छ । जसमा नेपालका लागि देवीका खड्काले स्वर्ण जितिन । उनले फाइनलमा श्रीलंकाका खेलाडीलाई हराउँदै स्वर्ण हात पारिन । यस्तै पुरुषमा इन्द्रबहादर श्रेष्ठले रजत हात पारे । ६६ केजी मुनीको तौल समुहमा इन्द्रले पाकिस्तानका खेलाडीलाई हराउँदै
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा फाइनल प्रवेशका लागि निर्णायक खेलमा नेपालले बंगलादेशमाथि १–० गोलको अग्रता लिएको छ। नेपालले सुनिल बलको गोलमा अग्रता लिएको हो। सुनिलले खेल शुरू भएको ११ मिनेटमा गोल गरेका हुन्। सुनिलले बायाँ भागबाट रिजन सुब्बा र कप्तान सुजल श्रेष्ठसँगको
काठमाडौं । गौरीका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पौडी खेलमा तेस्रो स्वर्ण जितेकी छन् । आइतबार सातदोबाटोस्थित पौडी पोखरीमा आयोजित चार सय मिटर फ्रि स्टाइलमा भारतीय पौडीवाजलाई पराजित गरिन् । दूरी गौरिकाले चार सय मिटरको दूरी चार मिनेट २५ दशमलब २० सेकेण्डमा पुरा गरिन् । भारतीय पौडीवाज शिवांगी
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ। आइतबार बिहान भएको पुरुषतर्फ म्याराथन ४२ किलोमिटर दौडको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । म्याराथनमा स्वर्ण जित्ने क्रममा बोगटीले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड
काठमाडौं। करण केसीको आक्रमक ब्याटिङप्रेरित नेपालले आज माल्दिभ्सलाई ८४ रनले हराउँदै १३औं दक्षिण एशियाली खेलकुद (साग)को फाइनल पुग्ने सम्भावना कायमै छ। जितसँगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। नेपाल तेस्रो स्थानमा छ। नेपालले फाइनलमा स्थान पक्का गर्न अब भोलि, बंगलादेशलाई हराउनुको विकल्प छैन। दुई
काठमाडौं। श्रीलंकालाई ४१ रनको लक्ष्य सुम्पिएपछि महिला क्रिकेटमा नेपालको स्वर्ण पदकको सम्भावना समाप्त भएको छ। १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पोखरा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपाल श्रीलंकासँग पराजित भएको हो। टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत गल्फमा नेपालले २ वटा स्वर्ण पदक जितेको छ । गोकर्ण गल्फ कोर्समा शुक्रबार नेपाललाई सुवास तामाङले टिम इभेन्ट्स र व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जिताएका हुन् । सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १५ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे
काठमाडौं । साग अन्तगर्त एथ्लेटिक्समा आज पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण जितेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको सिन्थेटिक ट्रयाकमा भएको दौडमा नेपाली धावक गोपी चन्द पार्की १४ मिनेट ६४ दशमलब २० सेकेण्डले निर्धारित दुरी पुरा गर्दै पहिलो भएका हुन् । यस्तै भारतका सुनिल दावा १४ मिनेट ५५ दशमलब २१
काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज पनि विभिन्न २३ वटा खेलहरु हुँदैछन् । काठमाडौ, पोखरा र जनकपुरमा शुरु भएको प्रतियोगिता अन्तर्गत खेल हुन लागेका हुन् । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन,
काठमाडौं । काठमाडौं, पोखरा र जनकपुरमा अहिले १३ औं दक्षिण एसियाली खेलकुद जारी छ । प्रतियोगितामा २६ खेलका २८ इभेन्ट सामेल छन् । औपचारिक उद्घाटन भएको पाँचौं दिनसम्म १३५ स्वर्ण पदकको छिनोफानो भएको छ । कुल ३१७ स्वर्णमध्ये १३५ स्वर्णको छिनोफानो हुँदा भारत ६२ स्वर्ण पदकका साथ शीर्ष स्थानमा रहेको छ । भारतले
काठमाडौं । १३ औं सागको क्रसकन्ट्री साइक्लिङ (पुरुषतर्फ) को सबै पद नेपालले क्लीन स्वीप गरेको छ । सागमा पहिलो पटक समावेश भएको साइक्लिङ खेलमा बुद्धिबहादुर तामाङले स्वर्ण जितेका हुन् । बिहीबार दिउँसो गोकर्णेश्वर सहीद पार्कमा सम्पन्न प्रतिशप्रर्धामा रजत पद नेपालकै राजीव राई र कास्य ओकेशराज बज्राचार्यले
काठमाडौं । १३औ दक्षिण एसियाली खेलकूद (साग) साइक्लिङ अन्तर्गत महिला क्रसकन्ट्री ओलम्पिकमा नेपालले स्वर्ण पदक जितेको छ । गोकर्णेश्वरस्थित शहीद पार्कमा सम्पन्न खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी हुन् । उनले नेपालकै उषा खनाललाई पछि पारिन्। उषाले रजत पदक जितिन्। कास्य पदक भने भारतले जितेको छ। हिजो
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन्। उनले थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । प्रतिस्पर्धामा बंगलादेशकी मोर्जिना अक्तरले रजत र श्रीलंकाकी सन्जु कुमारीले कास्य जितेका छ। उनीहरुले क्रमश १६. ३० र १४.७४ अंक
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २९ स्वर्णसहित ६२ ओटा पदक जित्दै अग्रस्थान कायम राखेको छ । बुधबार बेलुकासम्म नेपालले २९ स्वर्ण, १४ रजत र १८ कांस्यसहित ६२ पदक जितेको छ । दोस्रो नम्बरमा भारतले २३ स्वर्ण, १९ रजत र ११ कांस्यसहित कूल ५३ पदक हात पारेको छ भने तेस्रो नम्बरमा रहेको पाकिस्तानले
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २० स्वर्ण जितेको छ । मंगललबार कराँते, ऊसु र डुवाथोलन, दौडमा नेपालले स्वर्ण पदक हात पारेको हो । अहिलेसम्म नेपाल २० स्वर्णसहित पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । मङ्गलबार भएको ऊसुको खेलहरुमा थाउलो तर्फ विजय सिञ्जाली र थाउलो महिला तर्फ सुस्मिता तामाङले
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्सेमा कुशुम खड्काले स्वर्ण पदक जितेकी छिन् । उनले सिनियर महिला ४५ केजी समूहमा उपाधी जितेकी हुन्। खड्काले बंगलादेशकी मुन्दिरा बोर्नालाई ३–२ ले पराजित गर्दै कुसुमले स्वर्ण पदक जितेकी हुन्। यसअघि फाइनल प्रवेश गर्दा कुसुमले श्रीलंकाकी
काठमाडौं । सागको ट्रायथलनमा नेपाली खेलाडी सोनु गुरुङले स्वर्ण जितेकी छिन । पोखरामा भएको इभेन्ट्समा महिलाको इलाइट स्प्रिन्टमा उनले उपाधि जित्न सफल भएकि हुन । ट्रायथलनमा नेपालले पहिलो पटक सागमा स्वर्ण जितेको हो । सोनीले एक घण्टा १३ मिनेट ४५ सेकेण्डको समय निकाल्दै स्वर्ण हात पारिन । दोस्रो र तेस्रो स्थानमा
काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करण अन्तर्गत खो खोमा नेपालले दोहोरो जित निकालेको छ। खो–खोमा पहिलो दिन नेपालको पुरुष र महिला दुवै टोलीले विजयी नतिजा निकालेको हो। कीर्तिपुरको नयाँबजारमा सम्पन्न खेलमा पुरुषतर्फ नेपालले बंगलादेशलाई २१–१९ को स्कोरमा पराजित गरेको हो। महिलातर्फ
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन आज (आइतबार) हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ विशेष कार्यक्रमकाबीच सागको उद्घाटन हुनेछ । सागको उद्घाटनसँगै आइतबारबाट विभिन्न खेलहरुको प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल खेल भने बुधबारबाट सुरु भईसकेको छ । सागको
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको औपचारिक उद्घाटन आज हुदैछ । दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव नेपालमा आज सुरु हुन लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको
काठमाडौं । नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ( साग )अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो । पहिलो पटक सागको फाइनल पुग्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता भारतसँग पारजित भएको छ । बिहीबार साँझ भएको खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएको हो । यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा पराजित गरेको थियो । त्रिपुरेश्वरस्थित कर्भडहलमा भएको खेलमा नेपालले पहिलो
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार